काठमान्डौंमा बाइक दुर्घटना हुदा बझाङका २३ वर्षिए युवकको मृत्यु

 

काठमान्डौंमा बाइक दुर्घटना हुदा बझाङका २३ वर्षिए युवकको मृत्यु

बझाङ : काठमान्डौंमा बाइक दुर्घटना हुदा बझाङका २३ वर्षिए युवकको मृत्यु भएको छ ।


बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं. ७ लामागडा घर भएका वर्ष २३ का दिपक रावतको काठमान्डौंमा बाइक दुर्घटनामा परि मृत्यु भएको हो ।



उनले चलाउदै गरेको सु.प.प्र.०१. ०१० प. २२५५ नम्बरको बाईक विजुलीको पोलमा ठोकीदा मृत्यु भएको विरेन्द्र सिंहले जनाएको छ । घटनाको बारे थप अनुसन्धान भइरहेको बताएको छ ।

No comments: